विज्ञापन

एकदिने बेवारिसे शिशु फेला

Image

बारबर्दिया/ बर्दियामा एकदिने बेवारिसे शिशु फेला परेको छ । बारबर्दिया नगरपालिका – २ कुमरा गाउँको नजिकको बासको बोटमुनी एकदिनको बेवारिसे शिशु फेला परेको हो ।

बानियाभार बर्दियामा एकदिने बेवारिसे शिशु फेला परेको छ । बारबर्दिया नगरपालिका – २ कुमरा गाउँको नजिकको बासको बोटमुनी एकदिनको बेवारिसे शिशु फेला परेको हो ।

बानियाभार स्वास्थ्य चौकीका प्रमुख मधु ज्ञवालीले बच्चालाई सालनाल काटेपछि थप उपचारको लागि तत्काल बर्दिया अस्पताल गुलरिया ल्याइएको बताउनु भयो ।

बर्दिया अस्पतालका बालरोग बिषेशज्ञ डाक्टर बिश्वनाथ शाहले बालक ३ किलो २ सय ग्रामको रहेको र बच्चाको स्वास्थ्यमा समस्या रहेको बताउनु भयो ।

विज्ञापन
विज्ञापन
विज्ञापन