बिगत १७ वर्ष देखि यस क्षेत्रको विशुद्द शैक्षिक विकासमा समर्पित यस विद्यालयले गुणस्तरीय, समय सापेक्ष, वैज्ञानिक, ब्यबहारिक तथा सर्व सुलभ शिक्षाको लागि बिद्यालय भवन, विभिन्न प्रयोगशाला, खेलकुद, पुस्तकालय, कम्प्युटर, यातायातका साधन लगायत आधुनिक प्रविधिले सज्जित सम्पूर्ण भौतिक पूर्वाधार तथा सुविधाहरुमा ब्यापक लगानी गर्दै हाल निर्माणाधीन अवस्थामा रहेको कुरा सम्पूर्ण अभिभावक तथा शुभचिन्तकहरुमा सहर्ष जानकारी गराउन चाहन्छौं। बाल कक्षाको लागि विशेष खेलौनाहरु तयारी अवस्थामा तथा पुर्वाधारहरु निर्माणाधीन अवस्था छन्। २०८१ बाट मन्टेश्वरी बिधीमा अध्यापन गरिनुका साथै सूचना प्रबिधि प्रयोगशाला संचालन गरिदै छ । गुणस्तरीय शिक्षामा समर्पित यस बिद्यालय अहिले पूर्ण रुपमा पुर्न संरचना र आधुनिकरण हुँदैछ। शैक्षिक बिकाशमा समर्पित बौद्धिक समूह तथा समाजसेवीद्वारा संचालित यस रिनेसा बोर्डिङ स्कुलमा यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छौ । साथै शैक्षिक सत्र २०८१ कालागी कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलेको व्यहोरा जानकारी गराउदछौ ।
भर्ना शूरु मिती २०८१ बैशाख २ गते देखि बैशाख अन्तिम साता सम्म
कक्षा संचालन मिती २०८१ बैशाख १० गते बाट
सम्पर्क९८०१९५०४४०
नोट एकाघरका ३ जना भर्ना हुन आएमा १ जनाको निसुल्क अद्यापन गराइने ब्यबस्था मिलाइएको छ ।























