विज्ञापन

राजापुरमा सर्पको टोकाइ बाट नाबालिकको मृत्यु

Image

राजापुर, असार ८/ सर्पको टोकाइबाट बर्दियामा एक बालकको मृत्यु भएको छ। जिल्लाको राजापुर नगरपालिका–४ का अन्दाजी ९ वर्षीय लव्सन सेन्चुरिको मृत्यु भएको हो। शुक्रबार बिहान बेडमा पल्टेर माेबाइल चलाइरहेको अबस्थामा उनलाई सर्पले टोकेको थियो। सर्पले उनको हातमा टोकेको थियो। सर्पको टोकाइबाट घाइते भएका लब्सनको गुलरिया अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज लैजाने क्रममा बाटोमा मृत्युु भएको हो । गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा सर्पदन्श उपचार केन्द्र नहुदा यहाँका नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन