विज्ञापन

रिनेशा बोर्डिङ स्कुलको अभिभावक दिवश सम्पन्न

Image

रिनेशा बोर्डिङ स्कुल राजापुरले बृहत अभिभावक दिवश सम्पन्न गरेको छ । बिध्यालय व्यवस्थापन समितीका अध्यक्ष जीव राज रेग्मीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बौल्दै प्रमुख अतिथी बिदुर प्रोख्रेलले शिक्षाको पहिलो पाठशाखा घर र शिक्षक आमा बुवा भएको भन्दै आफ्नो नानीवावुको हेक्का आफै गर्नुपर्ने बताउन्भयो ।

कार्यक्रममा बोल्दै समाजसेवी राममणी उपाध्यायले  रिनेसाँ के हो र कस्तो हो के गदैछ र बजारमा राम्रो भन्ने सुनेको छ् यद्यपी अभिभावकले चासो दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै समाजसेवी बिमला जीशिले रिनेसाँ स्कुलको व्यवस्थापन राम्रो रहेको भन्दै अभिभावकलाइ वेलाबेला चासो दिन सुझाउनुभयो । कार्यक्रममा बोल्दै सँस्थापक प्रिन्सिपल बिष्णुमणी उपाध्यायले सबै कामको निगरानि राख्न अभिभावकलाई सुझउनु भयो । उहाँले भन्नुभयो मेरो चाहना धन कमाउने हैन सम्पती जोड्नै हैन बिध्यालय बनाउने हो २०६३ देखी जसरी स्कुल खोले उहि हिसावले काम गर्नचाहन्छु । बिध्यालयमा शिक्षण सुरुवात देखी साना बावाुनानिहरुलाइ मनोभावनात्मक कक्षा लगायत आगामि बर्ष बाट बिध्यालयले मन्टेश्वरी कक्षा संचालन गर्दैछ । यस बर्षबाट बिध्यालयले बिज्ञान प्रयोगशाला समेत संचालन गरेको छ

 

विज्ञापन
विज्ञापन
विज्ञापन