विज्ञापन

स्थापना दिवसमा सदस्य हरु लाइ सम्मान

Image

हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८औ स्थापना दिवसमा सदस्य हरु लाइ सम्मान गरि मनाएको छ।

बर्दिया को ठाकुरबाबा नगरपालिका मा प्रधान कार्यालय रहको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बर्दिया जिल्ला का विभिन्न पालिका मा ९ वटा सेवा केन्द्र हरु छन् र ति सेवा केन्द्रमा आबध्द भएका उत्कृष्ट सदस्य लाइ यस वर्ष को स्थापना दिवसमा सम्मान गरिएको हो।
गेरुवा ३, शान्तिबजारमा भएको उत्प्रेरणा सेवा केन्द्रले नियमित बचतकर्ता हिरामति चौधरी, उत्कृष्ट बाल बचत कर्ता सिता कुँवर, उत्कृष्ट सेयर कर्ता तारा चौधरी, उत्कृष्ट ऋणी निरमा चौधरी लाइ प्रमाण पत्र र नगद रकम सहित सम्मान गरिएको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड का सन्चालक समिति सदस्य तथा वृद्धि सेवा केन्द्र का संयोजक लोकराज ढुंगाना ले बताउनुभयो।

विज्ञापन
विज्ञापन
विज्ञापन