फा्गन २३,– बर्दिया ।
टिप्परको ठक्करवाट बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका ५ का ४९ बर्षिय धर्म वहादुर थापा रहेका छन् । बुधवार बेलुकि हुलाकी राजमार्ग अन्र्तगत सानोश्री बजार तर्फ जाँदै गरेका साइकलमा सवार थापालाइ भे १ ख १४८१ नम्वरको टिप्परले मधुवन ८ नम्वर गाँउमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ । टिप्पर र चालक लाई इलाका प्रहरी कार्यलय ढोढरीको नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो । मृतकका आफन्तले बिहीवार बिहान हुलाकि राजमार्ग अवरोध गरिपछी अहिले प्रहरी र आफन्त बिच छलफल भइरहेको छ ।
विज्ञापन

टिप्परको ठक्करवाट एक जनाको मृत्यु

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन












