विज्ञापन

सत्तीबाट गाँजा सहित दाङ्गका युवा पक्राउ

Image

कैलालीको टीकापुरबाट गाँजासहित एक युवक पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–७ बिष्णु कान्तिपुरबाट दाङको तुलसीपुर नगरपालिका–७ स्थायी घर भई हाल टिकापुर नगरपालिका–१ ब्लक नम्बर १२ बस्ने २८ वर्षीय प्रकाश सुनार शुक्रबार साँझ गाँजासहित पक्राउ परेका हुन्। सुनारलाई १५० ग्राम लागू गाँजासहित फेला पारि प्रहरी चौकी सत्ती कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो। पक्राउ परेका सुनारलाई ईलाका प्रहरी कार्यालय टीकापुरमना राखी थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन