२०८२ माघ २९ गतेदेखि Bajaj को ग्राण्ड एक्सचेन्ज मेला सुरु भएको छ। जिल्ला बर्दिया, राजापुर नगरपालिका अन्तर्गत राजापुर मेन बजारचोकमा लागेको यो मेला फागुन ६ गतेसम्म सञ्चालन हुने बताइएको छ।
टीकापुररराजापुरस्थित बजाजका आधिकारिक बिक्रेता जैमिनी अटोमोटिभ्स कम्पनी प्रा। लि। का सञ्चालक श्री कृष्ण प्रसाद उपाध्याय बजगाईंका अनुसार, नागरिकताको भरमै मोटरसाइकल उपलब्ध हुने व्यवस्था गरिएको छ। उहाँले यसपटकको मेला मोटरसाइकल अपग्रेड गर्न चाहनेहरूका लागि अहिलेसम्मकै आकर्षक अफर भएको बताउनुभयो।
मेलाका मुख्य अफरहरू:
जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल दिएर बजाजको नयाँ मोटरसाइकल साट्न सकिने
नयाँ मोटरसाइकल खरिदमा नगद ७ हजार रुपैयाँसम्म छुट
जुनसुकै कम्पनीको मोटरसाइकलमा ८ हजार रुपैयाँ बढी मूल्याङ्कन सुविधा
ठाउँकै ठाउँ किस्ताबन्दी व्यवस्था
हेलमेट निःशुल्क प्रदान गरिने
राजापुरमै यस्तो सुविधा उपलब्ध भएकाले सेवा लिन सबैलाई अनुरोध गरिएको छ।
यदि बाइक अपग्रेड गर्ने सोचमा हुनुहुन्छ भने, यो मौका मिस नगर्नुहोस् — स्मार्ट डिसिजन लिनुहोस्, आजै मेला पुग्नुहोस्। 🏍️✨























