विज्ञापन

बालबिवाह तथा लागु औषधको कुलत बारे जनचेतना मुलक कार्यक्रम

Image

राजापुर/ राजापुर नगरपालिका वडा न. ८को फत्तेपुर टोलमा बालबिवाह तथा लागु औषधको कुलत बारे जनचेतना मुलक कार्यक्रम गरिएको छ । राजापुर नगरपालिका वडा न. ८का अध्यक्ष राजकिरण थारुले बालबिवाहले गर्दा भोलिका दिनमा हुने नकारात्मक असरका बारेका बताउनु भएको थियो
स्थानिय कलाकार कुमार काफ्लेका नेतृत्वमा सडकनाटक प्रर्दशन गरिएको थियो । बालबिवाहले कसरी हाम्रो समाजलाई हानी पुर्याउछ भन्ने कुरा मौखिक भन्दा पनि नाटकको माध्यम बाट देखाउदा सबैले सहजै बुझ्ने भएकाले नाटक मञ्चन गरिएको कुमार काफले बताउनु भयो ।

बिवाह गर्ने वा नगर्ने व्यक्तिको आफ्नो अधिकारको कुराहो । आफुले रोजेको व्यक्ति संग बिवाह गर्नपाउने पनि उसको अधिकार तर कानुनले तोकेको भन्दा पहिले बिवाह गर्दा कानुनी जटिलता एव स्वास्थ्यमा समस्या देखिन सक्छ ।

नाटक लाइ क्षणक मनोरञ्जनका लागी मात्र ग्रहण नगरी यसले भन्न खोजेको कुराहरु लाइ रामरी मनन गर्न समाजसेवी खडक मल्लले सम्पुर्णमा अपिल गर्नु भयो ।
कार्यक्रमको सुरुवातमा बालबिवाह बिरुद्धको प्लेकार्ड र व्यानर लिएर स्थानियहरुले टोल परिकर्मा गरेका थिए । फत्तेपुर टोल बरघर खुशीराम थारुको सभापतित्वमा भएको कार्यक्रमलाइ राम दुलारी चौधरीले सञ्चालन गर्नु भएको थियो । नगरपालिका वडा न. ८को फत्तेपुर टोलमा बालबिवाह तथा लागु औषधको कुलत बारे जनचेतना मुलक कार्यक्रम गरिएको छ । राजापुर नगरपालिका वडा न. ८का अध्यक्ष राजकिरण थारुले बालबिवाहले गर्दा भोलिका दिनमा हुने नकारात्मक असरका बारेका बताउनु भएको थियो
स्थानिय कलाकार कुमार काफ्लेका नेतृत्वमा सडकनाटक प्रर्दशन गरिएको थियो । बालबिवाहले कसरी हाम्रो समाजलाई हानी पुर्याउछ भन्ने कुरा मौखिक भन्दा पनि नाटकको माध्यम बाट देखाउदा सबैले सहजै बुझ्ने भएकाले नाटक मञ्चन गरिएको कुमार काफले बताउनु भयो ।

बिवाह गर्ने वा नगर्ने व्यक्तिको आफ्नो अधिकारको कुराहो । आफुले रोजेको व्यक्ति संग बिवाह गर्नपाउने पनि उसको अधिकार तर कानुनले तोकेको भन्दा पहिले बिवाह गर्दा कानुनी जटिलता एव स्वास्थ्यमा समस्या देखिन सक्छ ।

नाटक लाइ क्षणक मनोरञ्जनका लागी मात्र ग्रहण नगरी यसले भन्न खोजेको कुराहरु लाइ रामरी मनन गर्न समाजसेवी खडक मल्लले सम्पुर्णमा अपिल गर्नु भयो ।
कार्यक्रमको सुरुवातमा बालबिवाह बिरुद्धको प्लेकार्ड र व्यानर लिएर स्थानियहरुले टोल परिकर्मा गरेका थिए । फत्तेपुर टोल बरघर खुशीराम थारुको सभापतित्वमा भएको कार्यक्रमलाइ राम दुलारी चौधरीले सञ्चालन गर्नु भएको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन