विज्ञापन

नागरिक उन्मुक्तिको महाधिवेशन पुस २६ मा

Image

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय महाधिवेशन पुस २६ गते कैलालीको टीकापुरमा हुने भएको छ ।

नाउपा संरक्षक रेशमलाल चौधरीले महाधिवेशनमा देशभरबाट आउने ८ हजार प्रतिनिधि सहभागी हने बताए । महाधिवेशनबाट ३९ जना पदाधिकारी र २४१ केन्द्रीय सदस्य चयन हुने नाउपाले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन