विज्ञापन

सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिना द्धारा गेरुवामा SEE परिक्षा अनुगमन

Image

गेरुवा/ फलामे ढोकाको रुपमा हेरिने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) बिहिबार देखि शुरू भएको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ । यस वर्ष बर्दियाबाट ७ हजार ७ सय ६२ जना विद्यार्थीहरु एसइइ परिक्षामा सहभागि भएका छन । बर्दियाका  ८  पालिकामा ३५ परिक्षा केन्द्रबाट परिक्षा सन्चालन भइरहेको छ ।


यसैविच गेरुवा गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री पशुपति मा.वि र एक प्रिय मा.वि र पाताभारमा सामाजिम विकास मन्त्रि जन्मजय तिमिल्सेनाले अनुगमन गर्नृु भएको छ । उहाले परिक्षा मर्यादित शान्तिपुर्ण र भयरहित बनाइएकाले विद्यार्थीहरुलाई  निर्धक्क भएर परिक्षा दिन  अनुरोध  गर्नुभएको छ ।

७ गते बिहिबार देखि शरु भएको परिक्षा १९ गतेसम्म चल्नेछ ।  बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन