भौराटप्पाका साथै बासगढी,गुलरीया, ठाकुरबाबा,बढैयाताल,बारबर्दिया, मधुवन लगायतका ठाउमा धक्का महशुश गरिएको छ ।
बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन ।























