टीकापुर / कैलालीको टीकापुरमा प्राकृतिक श्राेत बन जंगल पानी र माटाे संरक्षण सम्बन्धि अभिमुखिकरण अाईतबार सम्पन्न भएकाे छ । दिगाे बिकास समाज भजनीकाे अायाेजना र वल्र्ड भिजन ईन्टरनेशनल नेपालकाे साझेदारीमा संचालित पाेषण तथा उत्थानशिल जिबिकाेपार्जन कार्यक्रम अन्तरगत सत्ती कर्णाली सामुदायिक वनका संचालक समितिका पदाधिकारी ,कर्मचारी सहित सराेकारवालाहरुलाई प्राकृतिक श्राेत बन जंगल पानी र माटाे संरक्षण सम्बन्धि १ दिने अभिमुखिकरण संचालन गरिएको छ । दिगाेबिकास समाज भजनीका सचिब धनीराम राजीकाे अध्यक्षतामा भएकाे अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने रहेका थिए ।कार्यक्रममा प्राकृतिक श्राेतमा बन जंगल पानी र माटाे संरक्षण कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएकाे थियाे । अभिमुखिकरणमा टीकापुर नगरपालिका बिपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चाैधरीले सहजिकरण गरेकी थिईन ।
विज्ञापन

प्राकृतिक श्राेत संरक्षण सम्बन्धि अभिमुखिकरण

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन













